सहिद स्मारक लिगका क्लबहरूले गरे एन्फा गेटअगाडि शान्तिपूर्ण प्रदर्शन (फोटोफिचर)

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

सहिद स्मारक लिगका क्लबहरूले एन्फा गेटअगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन्। उनीहरूले लिगका सबै प्रतियोगिता समयमै सञ्चालन गर्न माग गर्दै एन्फालाई दबाब दिएका छन्। यसबाहेक, क्लबहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार लिग प्रतियोगिता सञ्चालन गर्न एन्फालाई आग्रह गरेका छन्।


 

सुझावित समाचार