मंसिर २ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक भएका छन्। बैठकले विभिन्न २५ निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने, सशस्त्र प्रहरी नियमावली, २०८२ स्वीकृत गर्नेलगायतका निर्णयहरू गरेको छ।
हेर्नुस् निर्णयहरू :

