सरकारद्वारा जेन–जी प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण

शुक्रबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण

सरकारले जेन-जी प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण गरेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रदर्शनका क्रममा घाइते भएकाको  वर्गीकरण गर्न गठित प्राविधिक समितिले घाइतेलाई चार प्रकारमा विभाजन गरेको जानकारी दिए । 

उनका अनुसार अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार वर्गमा विभाजन गरिएको छ ।

सुझावित समाचार