दुई केन्द्रीय सदस्यसहित माओवादीको प्रवास संगठनका १० जना पार्टीबाट अलग

बुधबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

तत्कालीन नेकपा(माओवादी केन्द्र)का दुई केन्द्रीय सदस्यसहित प्रवास कमिटीका १० नेताले पार्टी एकताप्रति असहमति जनाएका छन्। बिहीबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गरी उनीहरूले प्रगतिशील राष्ट्रिय अभियान नेपालमा आबद्ध भएको र त्यसमा आबद्ध हुन आह्वान गरेका छन्। केन्द्रीय सदस्यहरू लक्ष्मण पन्त, ओम शर्मालगायतले संयुक्त विज्ञप्ति निकालेर यस्तो आह्वान गरेका हुन्। 

नेता जनार्दन शर्माले थालेको प्रगतिशील राष्ट्रिय अभियानमा उनीहरू लागेका हुन्। 
 

सुझावित समाचार