यी हुन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार बसेको बैठकका १७ निर्णय सार्वजनिक गरेका हुन् ।

सुझावित समाचार