चुनाव हुन नदिने सिलसिला सुरु भएकाे ओलीकाे दाबी

आइतबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण
चुनाव हुन नदिने सिलसिला सुरु भएकाे ओलीकाे दाबी

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुन नदिएर नेपाललाई द्वन्द्वतर्फ फर्काउन खोजिएको आरोप लगाएका छन्। आइतबार युवा संमघको कार्यक्रममा ओलीले चुनाव घोषणा गरेर मिति सार्दै जाने कार्यबाटै अधिनायकवाद सुरु हुने टिप्पणी गरे।

म्यानमार र बंगलादेशको उदाहरण दिँदै ओलीले भने, ‘त्यही अनुभव, त्यही शिलशिला नेपालमा पनि दोहो¥याउन खोजिएको छ। देशलाई द्वन्द्वतर्फ, तनावतर्फ, पारस्परिक द्वैस र घृणातर्फ फर्काउन खोजिएको छ।’

सुझावित समाचार