राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

बिहिबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कँदै छन् । कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी  भएर उनी अपराह्न फर्किन लागेका हुन् । 

उक्त सम्मेलनलाई राष्ट्रपति पौडेलले गत मंगलबार सम्बोधन गरेका थिए ।

सुझावित समाचार