पेरिसडाँडामा माओवादी सचिवालय बैठक जारी

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

 नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको सचिवालय बैठक जारी छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक केही समयअगाडि सुरु भएको हो। 

 बैठकले बृहत् एकता र ध्रुवीकरणबारे निर्णय लिने जनाइएको छ। 

सुझावित समाचार