एकदिवसीयमा रोहित पौडेलको १२औँ अर्धशतक

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

आइसिसी विश्व क्रिकेट लिग २ अन्तर्गतको संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्। उनले ७७ बलमा ५० रन जोडेका हुन्। यो उनको एकदिवसीय खेलमा १२औँ अर्धशतक हो भने युएईविरुद्ध तेस्रो हो । 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ब्याटिङ गरिरहेको छ। 

सुझावित समाचार