सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला दुई हजार ९८० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

सुझावित समाचार