सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना

हेलिकोप्टरमा यात्रु थिएनन्, पाइलट सकुशल

बुधबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा पाइलटबाहेक यात्रु थिएनन् । हेलिकोप्टरका पाइलट सकुशल छन् ।

अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनाग्रस्त हेलिकोप्टर हिउँमा भासिएको छ । हेलिकोप्टर दुर्घटनामा परेका पाइलटको उद्धार गरिएकाे छ ।

सुझावित समाचार