मौसम खुलेसँगै काठमाडौंबाट देखिएका हिमाल (फोटो फिचर)

मंगलबार, ४ कार्तिक, २०८२
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा मौसम खुलेसँगै हिमालको मनोरम दृश्य देखिन थालेको छ। मंगलबार बिहानदेखि मौसम सफा भएपछि कोटेश्वर, सातदोबाटो, बालकुमारीलगायत काठमाडौंका विभिन्न ठाउँबाट हिमालको स्पष्ट र आकर्षक दृश्य देखिएको हो।

पछिल्ला केही दिनदेखिको सफा आकाशका कारण उपत्यकावासीले हिमालको सुन्दर दृश्य अवलोकन गर्न पाएका छन्।

सुझावित समाचार