केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा मनाइयाे कुकुर तिहार (तस्बिरहरू)

सोमबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा खान दिई यो पर्व मनाइँदै छ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

यस अवसरमा नेपाल प्रहरीको केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा कुकुरको पूजा गरी मनाइएको छ।

हेर्नुहोस् केही तस्बिरहरू :

सुझावित समाचार