१६ अंकले बढ्यो सेयर बजार

आइतबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

तिहारअघिको सेयर बजार १६.६७ अंकले बढेको छ।

सो अंकको वृद्धिपछि आइतबार नेप्से परिसूचक २५०३ अंकमा कायम भएको छ। 

नेप्से बढे पनि कारोबार रकम घटेको छ। गत बिहीबार ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ७९ करोडको कारोबार भएको छ।

सुझावित समाचार