भूमिहीनलाई जमिन माग्दै तीनकुनेमा प्रदर्शन भएको छ। भूमि समस्या समाधान आयोग पुनर्स्थापनाको माग गर्दै अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले ‘भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर’, ‘भूमि समस्या समाधान आयोग पुनर्स्थापना गर’, ‘उखु उत्पादक किसानको बक्यौता रकम भुक्तानी गर’लगायतका नारा लेखिएको पर्चा बोकेका थिए।
केहीले ‘मेयर बालेन शाह किसानसँग माफी माग’लेखिएको पर्चा पनि प्रदर्शन गरेका थिए।
हेर्नुस् तस्बिरहरू :
2025-10-14-04-30-20.jpeg)
2025-10-14-04-30-15.jpeg)
2025-10-14-04-30-09.jpeg)
2025-10-14-04-30-01.jpeg)
2025-10-14-04-29-54.jpeg)
2025-10-14-04-29-43.jpeg)