आज मन्त्रिपरिषद् बैठक बस्दै

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भएको छ। दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो। 

नेपाल प्रहरीका चार डिआइजीको एआइजीमा बढुवालगायत बैठकका एजेन्डा छन्। 

सुझावित समाचार