रास्वपा केन्द्रीय सचिवालय बैठक बस्दै

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको प्रवक्ता मनीष झाले जानकारी दिए । बैठकमा विस्तारित बैठकको एजेन्डा तथा व्यवस्थाबारे छलफल हुने उनको भनाइ छ।

त्यस्तै, विपत् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे पनि छलफल हुने जनाइएको छ। सदभाव यात्राको कार्यसूची र देशको समसामयिक विषयमा छलफल केन्द्रित हुने उनले बताए। 

See More On

सुझावित समाचार