आज कोशी र मधेशका केही स्थानमा भारी वर्षाको सम्भावना, बागमती र लुम्बिनीमा सामान्य वर्षा हुने

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

तुलनात्मक रूपमा आजदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार कोशी र मधेश प्रदेशका केही स्थानमा भने भारी वर्षाको आकलन गरिएको छ। 

वर्षा गर्ने प्रणाली पूर्व सर्दै गएकाले बागमती र लुम्बिनीमा भने सामान्य वर्षा हुने भएको छ। 

काठमाडौं उपत्यकामा २४ घण्टाको अविरल वर्षापछि पानी रोकिएको छ । 

सुझावित समाचार