नवकुमारी आर्यतारा शाक्यको आशन ग्रहण [फाेटाेफिचर]

मंगलबार, १४ असोज, २०८२
डिजिटल संस्करण

नवकुमारी आर्यतारा शाक्यलाई कुमारीघर प्रवेश गराइएको छ। कुमारीघर प्रवेश गराई उनलाई शुभसाइतमा विधिवत् रूपमा आसन ग्रहण गराइएको हो।

नयाँ कुमारीलाई आशन ग्रहण गराएसँगै यसअघिकी कुमारी तृष्णा शाक्यलाई पनि विधिवत् रूपमा बिदाइ गरिएको छ । विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रासमेत गराइएको छ।

हेर्नुस् तस्बिरहरु :

सुझावित समाचार