कानुनबमोजिम कार्यसम्पादन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

गृहमन्त्री ओमप्रकाश अर्यालले कुशासनविरुद्धको आन्दोलनपछि नयाँ परिस्थिति सिर्जना भएको भन्दै प्रहरीलाई राजनीतिबाट प्रेरित नभई कानुनबमोजिम कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को लाजिम्पाटस्थित कार्यालय निरीक्षण गर्दै गृहमन्त्री अर्यालले त्यस्तो निर्देशन दिएका हुन् । उनले प्रहरीलाई कुनै पनि काम राजनीतिक आधारमा प्रेरित नभई कानुनबमोजिम गर्न भनेका छन् ।

सुझावित समाचार