नवनियुक्त शिक्षामन्त्री महावीर पुनको लागी केशरमहलस्थित शिक्षा मन्त्रालयमै बस्ने कोठा र भान्साका लागि आवश्यक सामाग्री तयार भएको छ । मन्त्री पुनले आफू मन्त्री क्वाटरमा नजाने मन्त्रालयमै एउटा कोठा व्यवस्था गरिदिन अडान लिएपछि बस्ने कोठा र भान्साका सामाग्री जुटाइएको हो ।



2025-09-23-08-47-34.jpeg)
