रास्वपाले केन्द्रीय समिति बैठक बोलायो

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान आठ बजे मंगलबार बस्नेछ । बैठकमा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा प्रस्तुत गर्ने एजेन्डा रहेको रास्वपाले जनाएको छ  ।

See More On

सुझावित समाचार