तोडफोड र आगजनीपछि महान्यायाधिवक्ता कार्यालय [तस्बिरहरू]

बुधबार, २५ भदौ, २०८२
डिजिटल संस्करण

जेन–जीको प्रदर्शनका क्रममा मंगलबार महान्यायाधिवक्ता कार्यालयमा पनि तोडफोड र आगजनी भयो। आगजनीबाट करिब डेढ वर्षअघि मात्रै बनाएको नयाँ भवनसमेत क्षतिग्रस्त बनेको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार