नेपाली सेनाले भन्यो– आज साँझ ५ बजेसम्म निषेधाज्ञा, भोलि बिहान ६ बजेसम्म कर्फ्यु

बुधबार, २५ भदौ, २०८२
डिजिटल संस्करण

नेपाली सेनाले आज साँझ ५ बजेसम्म निशेधाज्ञा र भोलि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने जानकारी दिएको छ। आन्दोलनका नाममा हुने लुटपाट, तोडफोड, आगजनी दण्डनीय अपराधका रूपमा हुने र दोषीलाई कडा कारबाही गरिने सेनाले जनाएको छ। 

सेनाले बुधबार बिहान विज्ञप्ति जारी गरेर परिस्थितिको विश्लेषणको आधारमा थप सूचना सम्प्रेषण हुने जानकारी दिएको छ । 

See More On

सुझावित समाचार