जिल्ला अदालतमा ढुंगा प्रहार, अदालत हान्ने नीति नरहेको भन्दै सिंहदरबार मोडिए

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

प्रदर्शनकारीले जिल्ला अदालत काठमाडौंमा ढुंगा प्रहार गरेका छन्। अदालत छिर्न खोजेका प्रदर्शनकारी अदालत हान्ने नीति नरहेको भन्दै सिंहदरबारतर्फ मोडिएका छन्।

सुझावित समाचार