भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो : रवि लामिछाने

आइतबार, २२ भदौ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार जेन–जी पुस्ताले गर्न लागेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हुने बताएका छन्। नक्खु कारागारबाट उनले निजी सचिवालयबाट शुभेच्छा वक्तव्य जारी गर्दै युवाहरूमा इतिहास बदल्ने शक्ति रहेको उल्लेख गरेका छन् । 

यस्तो छ उनको शुभेच्छा वक्तव्यः 

सुझावित समाचार