प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति चङबिच भेटवार्ता

मंगलबार, १७ भदौ, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबिच भेटवार्ता भएको छ। बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा आज मंगलबार दुईपक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पाँचदिने भ्रमणका लागि भदौ १४ गते (शनिबार) भोलि बुधबार स्वदेश फर्कने कार्यक्रम छ।

सुझावित समाचार