सभामुख र प्रमुुख पाँच दलका सचेतकबिच छलफल

बिहिबार, १२ भदौ, २०८२
डिजिटल संस्करण

सभामुख देवराज घिमिरे र प्रमुख पाँच दलका प्रमुख सचेतक र सचेतकहरूबिच छलफल सुरु भएकाे छ । 

छलफलमा आगामी १५ दिनकाे क्यालेन्डर, शुक्रबार बस्ने प्रतिनिधिसभा बैठककाे कार्यसूची तय गरिनेछ । 

छलफलमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे,  रास्वपा प्रमुख सचेतक सन्ताेष परियार र राप्रपा सचेतक विना लामा सहभागी छन् । 

प्रतिनिधिसभाकाे बैठक शुक्रबार १ बजे बस्दै छ ।
 

सुझावित समाचार