लिपुलेकमा भारत-चीनकाे सहमतिविरुद्ध नेविसंघकाे प्रदर्शन [तस्बिरहरू]

सोमबार, ९ भदौ, २०८२
डिजिटल संस्करण

भारत र चीनले नेपाललाई थाहै नदिई नेपाली भूभाग लिपुलेक नाकालाई आपसी व्यापारिक प्रयोजनका लागि खोल्न गरेको सहमतिको नेपाल विद्यार्थी संघले विरोध गरेको छ।

नेविसंघले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। भारतले लिपुलेक कब्जा गर्न लागेको भन्दै नेविसंघले भारत–चीनको व्यापार सम्झौता अस्वीकार्य रहेको प्रस्ट पारेको छ।

हेर्नुस् तस्बिरहरू :

See More On

सुझावित समाचार