विपिन जोशीको परिवार इजरायलबाट आज स्वदेश प्रस्थान

बिहिबार, ५ भदौ, २०८२
डिजिटल संस्करण

विपिन जोशीको परिवार इजरायलबाट आज स्वदेश प्रस्थान गरेको छ । विपिन जोशीकी आमा र बहिनी १० दिनअघि इजरायल गएका थिए ।  उनीहरूले इजरायली राष्ट्रपति, प्रधानमन्त्री, सेनाप्रमुख, परराष्ट्रमन्त्रीलाई भेटे । उनीहरू विपिन अपहरणमा परेको स्थान पनि पुगेका थिए ।

उनीहरूलाई नेपाली राजदूत धनप्रसाद पण्डित, प्रधानमन्त्री कार्यालयका जोस र नदाब वेन यहुदाले तेलअभिभ विमानस्थलमा आएर बिदाइ गरे ।  

सुझावित समाचार