मन्त्रिपरिषद्का २५ निर्णय, आठवटा विदेश भ्रमणसम्बन्धी (सूचीसहित)

बुधबार, ४ भदौ, २०८२
डिजिटल संस्करण

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका २५ निर्णयहरू सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरेका हुन्। 

बैठकले गरेका २५ निर्णयमध्ये आठवटा विदेश भ्रमण स्वीकृतिसम्बन्धी छन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा कानुनमन्त्री अजय चौरसियासहितको विदेश भ्रमण स्वीकृत गरिएको छ । 

यस्ता छन् बैठकका निर्णयहरूः 

सुझावित समाचार