एमसिसी परियोजनाविरुद्ध नेकपाकाे प्रदर्शन

शुक्रबार, ३० साउन, २०८२
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टीले एमसिसी परियोजना पुनः सक्रिय गर्ने अमेरिकी कार्यविरुद्ध प्रदर्शन गरेको छ। प्रदर्शनमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍याली  निकालिएको छ। र्‍यालीमा सहभागीले राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, एमसिसी परियोजना खारेन गर, अमेरिकी साम्राज्यवाद मुर्दावादलगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए । 

सुझावित समाचार