कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रोकाय नियुक्त

बुधबार, २८ साउन, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा. पुजनकुमार रोकायलाई नियुक्त गरेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका– ४ निवासी सहप्राध्यापक डा. रोकाया एक दशकदेखि प्रतिष्ठानमा कार्यरत छन् ।

मंगलबार उपकुलपतिमा नियुक्त भएका उनी हाडजोर्नी विशेषज्ञ हुन् ।

सुझावित समाचार