भारतको उत्तरकाशी र पौडीगढवालमा बेपत्ता नेपालीको नाम सार्वजनिक (सूचीसहित)

सोमबार, २६ साउन, २०८२
डिजिटल संस्करण

भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावासले भारतको उत्तराखण्ड उत्तरकाशी र पौडीगढवाल जिल्लामा ५ र ६ अगष्टमा गएको बाढी पहिरोमा बेपत्ता भएका नेपालीको सूची सार्वजनिक गरेको छ । जसअनुसार उत्तरकाशीमा २१ जना र पौडी गढवाल जिल्लामा पाँचजना हराइरहेको उल्लेख छ ।

सुझावित समाचार