पहिरोले कालिगण्डकी करिडोर बन्द

शनिबार, २४ साउन, २०८२
डिजिटल संस्करण

अविरल वर्षासँगै आएको पहिरोको कारण कालिगण्डकी करिडोर बागलुङ खण्ड बन्द रहेको छ । बागलुङ नगरपािलका–१३ पैयुँपाटा कालाखोलामा माथिबाट आएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सुझावित समाचार