रविलाई कट आउटमा राखी बाँधेर समर्थकले मनाए रक्षाबन्धन (फोटोफिचर)

शनिबार, २४ साउन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट आउटमा राखि बाँधेर उनका समर्थहरूले रक्षाबन्धन मनाएका छन्। रविको कट आउट राखिएको घण्टी घरमा पुगेर उनका समर्थकहरूले राखि बाँधिदिएका हुन् । राखि बाँधिरहँदा नेपथ्यमा एक ब्राह्मणले मन्त्रसमेत पढेका थिए । राखि बाँधेर रविलाई आफ्नो दाइभाइ मानेको र उनको शिघ्र रिहाइको लागि कामना गरेको उनीहरूले बताएका छन् । राखि बाँध्दा केही समर्थकहरू रोहेका समेत थिए ।
तस्बिरहरु 

सुझावित समाचार