माओवादी स्थायी समितिको बैठक पेरिसडाँडामा सुरु

शुक्रबार, १६ साउन, २०८२
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्र स्थायी समितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बुधबार बसेको पदाधिकारी बैठकले  तय गरेका पाँचवटा एजेन्डा र पछिल्लो समय पार्टीभित्र बढ्दै गएको अन्तरविरोध हल गर्ने विषयमा छलफल केन्द्रित हुने माओवादीले जनाएको छ ।

पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता जनार्दन शर्माबिच दूरी बढिरहेको छ । बैठकमा यो विषयलाई पनि चासोको रूपमा लिएको बताइएको छ । 

सुझावित समाचार