झापामा करेन्ट लागेर एकजनाको मृत्यु

मंगलबार, १४ साउन, २०८२
डिजिटल संस्करण

झापाकाे कचनकवल गाउँपालिका– ७ स्थित सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर गएराति एकजनाको मृत्यु भएको छ ।

करेन्ट लाग्दा ५० वर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

See More On

सुझावित समाचार