यी हुन् मन्त्रिपरिषद्का १३ निर्णय

बिहिबार, ९ साउन, २०८२
डिजिटल संस्करण

साउन ७ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ। उक्त बैठकले विभिन्न १३ निर्णय गरेको छ।

बैठकले मधेश प्रदेशलाई विपत् संकटग्रस्त क्षेत्र घोषणासहित विभिन्न देशको भ्रमण स्वीकृति, ऋण स्वीकारलगायतका निर्णय गरेको छ।

हेर्नुस् निर्णयहरू :

सुझावित समाचार