साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनको भिड (फोटोफिचर)

सोमबार, ५ साउन, २०८२
डिजिटल संस्करण

यो वर्षको पहिलो सोमबार पशुपतिमा दर्शन गर्नेको भिड लागेको छ । आज एकादशी पनि परेकाले भक्तजनको धेरै भिड देखिएको छ । साउन महिनामा भगवान् शिवको पूजा तथा आराधना गरी महिनाभरि नै मनाउने गर्दछन् । 

तस्बिरहरू 

See More On

सुझावित समाचार