साउने संक्रान्तिको दिन टुँडिखेलमा बझाङ्‍गी देउडा (तस्बिरहरू)

बिहिबार, १ साउन, २०८२
डिजिटल संस्करण

बझाङी समाज काठमाडौंले देउडा पर्व तथा साउने संक्रान्ति मेला आयोजना गरेको छ। बिहीबार काठमाडौंको टुँडिखेलमा सुदूरपश्चिम र कर्णालीको भाषा तथा संस्कृति र पहिचानलाई जोगाउने उद्देश्यले कार्यक्रम गरिएको हो।

बझाङी समाज काठमाडौले सुदूरपश्चिम र कर्णालीको भाषा संस्कृतिको पहिचान देउडा संस्कृतिलाई जोगाउने हाम्रो अभियान भन्ने मूल नारासहित साउने संक्रातिको अवसरमा टुँडिखेलमा देउडा पर्व तथा साउने संक्रान्ति मेला कार्यक्रम गरेको छ।

तस्बिरहरू ः

सुझावित समाचार