मुकुल ढकालकाे रिटमा सर्वोच्चले बाेलायाे दुवै पक्षलाई

बिहिबार, १२ असार, २०८२
डिजिटल संस्करण

मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कायम राख्नुपर्ने भन्दै अन्तरिम आदेश माग गरी ढकालले रिट दर्ता गरेका थिए। 

अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको हो। छलफलका लागि दुवै पक्षलाई १७ गते मंगलबार बोलाउने आदेश भएको हो ।  
 

सुझावित समाचार