शनिबार बकर इदको सार्वजनिक बिदा

शुक्रबार, २४ जेठ, २०८२
डिजिटल संस्करण

भोलि शनिबार बकर इदको सार्वजनिक बिदा परेको छ। मुस्लिम आयोगबाट जेठ २४ गते शनिबार बकर इद (इद–उल–अञ्हा) परेको पत्र आएको जनाउँदै गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको हो।

२०८१/११/१५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिइएको हो।

सुझावित समाचार