संसद् बैठकबारे छलफल गर्न प्रतिपक्षको बैठक जारी

मंगलबार, २० जेठ, २०८२
डिजिटल संस्करण

भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएको प्रतिपक्ष दलको बैठक जारी छ।

संघीय संसद्को कार्यकक्षमा जारी बैठकको अध्यक्षता माओवादी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् । संसद बैठक चल्न दिने कि नदिने भन्ने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ ।

बैठकमा राप्रपाबाहेकका दलका प्रतिनिधि सहभागी छन् । 

सुझावित समाचार