टौदहमा विपत् प्रतिकार्यसम्बन्धी अभ्यास [तस्बिरहरू]

शुक्रबार, ९ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल आर्मी र सशस्त्र प्रहरीले मनसुन पूर्वतयारी तथा प्रतिकार्यको पूर्वअभ्यास गरेका छन्। आज शुक्रबार टौदहमा सेना र सशस्त्रले संयुक्त रूपमा विपत् उद्धारको पूर्वअभ्यास गरेका हुन्।

विपत् व्यवस्थापनसम्बन्धी सरोकारवाला निकायको सामूहिक अभ्यास गरिएको हो।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार