साढे दुई अर्बको सिमेन्ट भारतमा निर्यात

बिहिबार, ९ जेठ, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८१/८२ को १० महिनामा साढे दुई अर्बको सिमेन्ट निर्यात भएको छ । बुधबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्यबराबरको सिमेन्ट निर्यात भएको हो । 

विभागका अनुसार ०८२ वैशाख मसान्तसम्म दुई अर्ब ४१ करोड ८८ लाख ७५ हजार रुपैयाँको ७,७२,१०४ मेट्रिक टन सिमेन्ट तथा सिमेन्ट क्लिंकर भारतमा निर्यात भएको छ । 

सुझावित समाचार