काठमाडौंको विशाल बजारबाट ४० लाखसहित हुन्डी कारोबारी पक्राउ

बुधबार, २४ बैशाख, २०८२
डिजिटल संस्करण

काठमाडौंको न्युरोडस्थित विशालबजारबाट हुन्डी कारोबारको ४० लाख ३२ हजारसहित दुईजना पक्राउ परेका छन्। भारतीय नागरिक सुरज दत्त र रुपन्देहीका धर्मप्रसाद ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। 

विशालबजारको भुइँतलामा रहेको पसलबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

सुझावित समाचार