कांग्रेस संसदीय दलको बैठक जारी

शनिबार, २० बैशाख, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा भएको बसेको हो। संसदीय दलका नेता शेरबहादुर देउवाले बोलाएको बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुने जनाइएको छ।

बैठक २ बजे सुरु भएको हो। 

सुझावित समाचार