सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघको आकस्मिक बैठक

सोमबार, १५ बैशाख, २०८२
डिजिटल संस्करण

सरकारले वार्तामा बोलाएपछि नेपाल शिक्षक महासंघको आकस्मिक बैठक बसिरहेको छ। सरकारले आजै वार्तामा बोलाएपछि सोमबार साँझ बैठक बसेको हो। 
बैठकपछि निष्कर्षसहित वार्तामा जाने तयारी रहेको सहअध्यक्ष नानुमाया पराजुलीले बताइन्। आजै बेलुका शिक्षा मन्त्रालयमा वार्ताको तयारी भइरहेको छ। 

शिक्षकहरु अब केही लचक भएर वार्तामा बस्ने तयारीमा छन्। सरकारले शिक्षा ऐनको ग्यारेन्टी गरे आन्दोलनको शैली फेर्नेबारे छलफल सुरु भएको छ। 

सुझावित समाचार