धरहराको टुप्पोबाट यस्तो देखियो काठमाडौं उपत्यका (फोटोफिचर)

शुक्रबार, १२ बैशाख, २०८२
डिजिटल संस्करण

यतिबेला काठमाडौं विभिन्न कारणले तातेको छ । एकातिर मौसमको तापक्रम ३१ डिग्री सेल्सियसले तताइरहेको छ भने अर्काेतिर विभिन्न पेशागतकर्मीको आन्दोलनले पनि काठमाडौं तातेको छ । वसन्त ऋतुको मौसम भएकाले कंक्रिटको सहर भनिएपनि हरियालीकाबिच मुस्कुराइरहेको छ सहर । धरहराको टुप्पोबाट हेर्दा हामीले जे देख्यौं ः

सुझावित समाचार